जाजरकोटपछि बाजुरामा पनि गयो भूकम्प

काठमाडौं । बाजुरा केन्द्रबिन्दु भएर भूकम्प गएको छ । दिउँसो १२ बजेर ५८ मिनेट जाँदा ४ रेक्टर स्केलको भुईँचालो गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

शुक्रवार राति मात्र जाजरकोटको रामी डाँडा केन्द्रबिन्दु भएर ६.४ रेक्टर स्केलको भूकम्प जाँदा ठूलो मानवीय र भौतिक क्षति भएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री