साईपाल हिमाल अाराेहण टिमका भरीयाकाे लडेर मृत्यु

पार्वती एेडी, बझाङ । साईपाल हिमाल अाराेहण टिमकाे भारी बाेकेर फर्कीने क्रममा एकजना भरिया काे मृत्यु भएकाे छ । ताल्काेट गाउँपालीका वडा ३ मा घर भएकाका पुरन खत्रीकाे भारी बाेकेर फर्कीने क्रममा सुनपानी भन्ने ठाउँमा करिब तीन/चारसय मिटर तल खसेर ज्यान गएकाे छ । उनकाे घटनास्थलमा नै  ज्यान गएकाे हाे । म‌ंगलवार राती उनकाे मृत्यु भएकाे स्थानीय प्रशासनले जानकारी दिएकाे छ ।

पुरन खत्री २७ बर्ष
तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री