भौतिकशास्त्रको नोबेल पुरस्कार तीन वैज्ञानिकलाई

एजेन्सी । स्विडेनको नोबेल पुरस्कार कमिटीले यस वर्षका लागि भौतिक विज्ञानतर्फ तीन वैज्ञानिकलाई नोबेल पुरस्कारले सुशोभित गरेको छ । सन् २०२३ को नोबेल पुरस्कार यस वर्षका लागि पियर एगोस्टिनी, फेरेन क्राउस्ज र एन एलहुलियरलाई संयुक्त रुपमा प्रदान गर्ने घोषणा मंगलबार गरिएको हो ।

यी तीन वैज्ञानिकलाई इलेक्ट्रोनको अध्ययनमा प्रकाशको अट्टोसेकेन्ड चाल उत्पादन गर्ने प्रक्रियाको परीक्षणका लागि भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार दिइएको हो । नोबेल पुरस्कारको राशि ११ मिलियन स्विडिस क्रोनर छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

हेलिकप्टर दुर्घटनामा इरानी राष्ट्रपति र विदेशमन्त्रीसहित ९ जनाको मृत्यु

काठमाडौं । हेलिकप्टर दुर्घटनामा इरानी राष्ट्रपति र विदेशमन्त्रीसहित ९ जनाको मृत्यु भएको छ । आइतबार …

प्रतिकृया दिनुहॊस