घाँटी रेटी ६५ वर्षीय वृद्धको हत्या

वीरगञ्ज । कलैया उपमहानगरपालिका–२३, कोइरिया टोलका  ६५ वर्षीय नन्दलाल राउत कुर्मीको घाँटी रेटेर हत्या भएको छ । प्रहरीका अनुसार, हत्या कसले र किन ग¥यो भन्ने बारेमा अनुसन्धान भइरहेको छ । कुर्मीको शव अहिले पोष्टमार्टमका लागि कलैया अस्पतालमा राखिएको बारा प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री