कान्तिपुर मलको दशैँ-तिहार लक्षित उपहार योजना सार्वजनिक

काठमाडौं । कान्तिपुर मलले दशैँ–तिहार लक्षित उपहार योजना सार्वजनिक गरेको छ । आईतवार काठमाडौंमा पत्रकार सम्मेलन गदै मलले दशैँ–तिहार लक्षित कान्तिपुर मल दशैँ तिहार उपहार योजना–२०८० सार्वजनिक गरेको हो ।

मलका महाप्रवन्धक अमर निरौलाले नयाँ बसपार्कका यात्रुहरुलाई लक्षित गरी यो योजना ल्याएको बताए । उनले मलमा ग्राहकहरुले एक हजार भन्दा बढी मूल्यको सामग्री खरिद गरे १५० सिसिको यमाहा मोटरसाइकल, स्कुटर, स्मार्ट एलइडी टिभी र फ्रिज उपहार रहेको उल्लेख गरे ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सरकारमा सहभागी हुँदै जसपा, को-को बन्दै छन् मन्त्री ?

काठमाडौं । अशोक राई नेतृत्वको जसपा सरकारमा सहभागी हुने भएको छ । उपेन्द्र यादव नेतृत्वको …

प्रतिकृया दिनुहॊस