संखुवासभाको मानेञ्ज्याङ्गमा एनआईसी एसिया बैंकको नयाँ शाखा

काठमाडौं । एनआईसी एसिया बैंकको नयाँ शाखा खाँदबारी नगरपालिकास्थित मानेञ्ज्याङ्गमा आजबाट संचालनमा आएको छ ।

शाखाको राष्ट्र बैंकका कार्यकारी निर्देशक लक्ष्मी प्रपन्न निरौलाले उद्घाटन गरी संचालनमा ल्याएको हो ।

बैंकले २६० एटिएम, २६ वटा एक्सटेन्सन काउण्टर एवं १८ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फतसेवा प्रदान गर्दै आएको छ । बैंकमा ग्राहकको संख्या करिब १३ लाख ५० हजार पुगेको छ ।

निक्षेप तथा कर्जाका आधारमा निजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये यो नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा रहन सफल भएको छ।

बारेमा माेहन सिपाडाेल

यॊ पनि हेर्नुहॊस

एनपीएलका खेलहरु एक्सन स्पोर्ट्समार्फत् युट्युबमा हेर्न सकिने

काठमाडौँ । बहुप्रतिक्षित नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणका खेलहरूको युट्युब प्रसारण अधिकार एक्सन …

प्रतिकृया दिनुहॊस