काठमाडौं महानगरपालिकामा शुक्रबार सार्वजनिक बिदा

काठमाडौं । काठमाडौं महानगरपालिकामा भदौ १५ गते शुक्रबार सार्वजनिक बिदा हुने भएको छ । महानगरले शुक्रबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

बुधबार सूचना जारी गर्दै सापारु र रोपाइँ जात्रालाई लक्षित गरी शुक्रबार बिदा दिने निर्णय गरिएको महानगरले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री