दशैंमा बैंक खुल्ने रहने

काठमाडौं । हिन्दू नेपालीहरुको महान चाड दशैंको बिदामा पनि सर्वसाधारणले बैंकिङ सेवा लिन पाउने भएका छन् ।

नेपाल राष्ट्र बैंकले सबै बैंक तथा बित्तीय संस्थाहरुलाई दशैं अवधिमा परेका सार्वजनिक बिदाहरुमा समेत बैंक खुल्ला राख्न निर्देशन दिएपछि बैंकहरुले बैंकिङ सेवा खुल्ला गरेका हुन् ।

टीकाको दिनबाहेक दशैंका अरु सबै दिन बैंक खुल्ने छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री