अप्पर स्याङ्गे हाईड्रोपावरको आईपीओ असार १० देखि खुल्ने

ipo 12khari1614305282/सोनापुर मिनरल्सको आईपीओमा आवेदन दिने समय थप

काठमाडौं । अप्पर स्याङ्गे हाईड्रोपावर लिमिटेडले सर्वसाधारणको लागि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीको साधारण सेयर असार १० गतेदेखि खुल्ने भएको छ ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको सेयर बाँडफाँट गरेपश्चात अब सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ निष्काशन गर्न लागेको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री