नेपाल बैंक लिमिटेडमा जागीर खुल्याे

काठमाडाै ।  असार १ गते नेपाल बैंक लिमिटेडले रिक्त पदपूर्तिका लागि आवेदन खुला गरेको छ । बैंकले चौथो देखि छैटौँ तहसम्मका पदका लागि बैंकले दरखास्त माग गरेको हो ।

बैंकले खुलाप्रतियोगिता द्वारा स्थायी पदपूर्ति गर्न लागेको हो । इच्छुक तथा योग्य नेपाली नागरिकले आज १ असारदेखि २१ गतेसम्म आवेदन दिन सक्ने गरी बैंकले आवेदन खुलाएको छ । दाेब्बर दस्तुर तिरेर थप एक साता (असार २८) गतेसम्म आवेदन दिन सकिने छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री