नबिल बैंकले ४ लाख ८२ हजार कित्ता सेयर बिक्री गर्दै

काठमाडाैं । नबिल बैंकले ४ लाख ८२ हजार ८०८ कित्ता सेयर बिक्रीमा ल्याएको छ। नबिलले संस्थापक सेयरधनीको नाममा रहेको ४ लाख ८२ हजार ८०८ कित्ता सेयर बिक्रीमा ल्याएको हो।

विद्यमान संस्थापकलाई नै प्राथमिकता दिने गरी बैंकले सेयर बिक्रीमा ल्याएको हो। उक्त सेयर खरिद गर्न इच्छुक लगानीकर्तालाई सुचना जारी भएको ३५ दिनभित्र आवेदन दिन आह्वान गरेको छ।

बिक्रीमा रहेको सेयरको मूल्य बिक्रेता र खरिदकर्ता आपसी सहमतिमा निहीत हुने सूचनामा उल्लेख छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

खातामा स्थायी लेखा नम्बर अद्यावधिक गर्न ग्राहकलाई एनआईसी एसिया बैंकको अनुरोध

काठमाडौँ । एनआईसी एसिया बैंकले ग्राहकलाई आफ्नो खातामा स्थायी लेखा नम्बर (प्यान) अद्यावधिक गर्न अनुरोध …

प्रतिकृया दिनुहॊस