काठमाडौँमा २४ सै घण्टा नि:शुल्क एम्बुलेन्स सेवा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले काठमाडौँवासीका लागि २४ सै घण्टा निःशुल्क एम्बुलेन्स सेवा दिने घोषणा गरेका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘काठमाडौँभरि २४ घण्टा नै १०२ मा कल गरेर निःशुल्क सेवा लिन सक्नुहुन्छ । यो सुविधा प्रयोग गरे बापत कुनै शुल्क तिर्नुपर्ने छैन ।’

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री