निर्मला पन्त हत्या प्रकरण : थप दुई प्रहरी निलम्बित

काठमाडाैं । १३ वर्षीया बालिका निर्मला पन्तको अनुसन्धानमा खटिएका थप दुई जना प्रहरी निलम्बनमा परेका छन् । घटना भएको दिन निर्मला पन्तको शवको लुगा पखाल्ने चाँदनी साउद र असई हरसिंह धामीलाई निलम्बन गरेको प्रहरी प्रवक्ता एसएसपी शैलेस थापा क्षेत्रीले जानकारी दिए ।

भदौ ७ गते सरकारले गठन गरेको उच्चस्तरीय छानबिन समितिको सिफारिस अनुसार यसअघि नै छ जना प्रहरीलाई निलम्बित गर्ने निर्णय गरेको थियो । निलम्बनमा पर्नेहरूमा एसपी डिल्ली विष्ट, डिएसपी ज्ञानबहादुर सेटी, डिएसपी अंगुर जिसी, प्रहरी निरीक्षक जगदीश भट्ट, एकेन्द्र खड्का, प्रहरी सहायक निरीक्षक रमासिंह धामी रहेका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

संसद् फेस गर्ने आँटेका प्रधानमन्त्रीसँग कति छ मत ?

काठमाडौं । फेरि कुनै ‘राजनीतिक चमत्कार’ नभए अहिलेकै अवस्थामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभामा …

प्रतिकृया दिनुहॊस