काठमाडौं । कर्णाली प्रदेश सरकारमा नेकपा एमाले बाहिरिएको छ । एमालेबाट सहभागी तीन जना मन्त्रीहरूले राजीनामा दिएका छन् ।
एमालेबाट कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री विनोद कुमार शाह, उद्योग, र्पर्यटन वन तथा वातावरण मन्त्री जीतबहादुर मल्ल र सामाजिक विकास मन्त्री टेकराज पछाईले मुख्यमन्त्री समक्ष राजीनामा बुझाएका हुन् ।
तपाईंको प्रतिकृया




