सुनको मूल्य बढेर ५८ हजार ९ सय पुग्यो

काठमाडौँ । शुक्रबार (असोज १९) सुनको मूल्य ५८ हजार ९ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन बिहिबार पनि यहि मूल्यमा कारोबार भएको थियो ।

तेजावी सुन भने ५८ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य प्रतितोलामा ७ सय ४५  रुपैयाँमा कायम भएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री