काठमाडौँ । शुक्रबार (असोज १९) सुनको मूल्य ५८ हजार ९ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन बिहिबार पनि यहि मूल्यमा कारोबार भएको थियो ।
तेजावी सुन भने ५८ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य प्रतितोलामा ७ सय ४५ रुपैयाँमा कायम भएको छ ।
तपाईंको प्रतिकृया




