सुनको मूल्य ३ सय बढ्यो

काठमाडाैं । सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ५७ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन यस दिन ५८ हजार १ सय रुपैयाँ कायम भएको छ ।

चाँदीको मूल्य भने स्थिर रहेको छ । अघिल्लो दिन प्रतितोला ७३५ रुपैयाँमा कारोबार भएको चाँदी यस दिन पनि ७ सय ३५ रुपैयाँमा नै कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप