काठमाडौं । समृद्धि फाइनान्सले ग्राहकलाई प्रदान गर्दै आएको मोबाइल बैंकिङ सेवालाई एफ वान सफ्ट इन्टरनेशनल प्रालिको बैंकस्मार्ट मोबाइल बैंकिङमा परिवर्तन गरेको छ ।
अब ग्राहकले मोबाइल बैंकिङबाट एनसिएचएलको नेपाल पे क्युआर मर्चेन्टका साथै फोन पेको क्युआर मर्चेन्टमा पनि भुक्तानी गर्न सक्नेछन् । समृद्धिले हाल आठवटा शाखामार्फत् आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ ।
तपाईंको प्रतिकृया




