डिजिटल रेमिट्यान्स प्रवद्र्धन गर्न स्वस्तिमा युएई जाने

काठमाडौं । चर्चित अभिनेत्री तथा इसेवा मनि ट्रान्सफरको ब्राण्ड फेससमेत रहनुभएकी स्वस्तिमा खड्का संयुक्त राज्य इमिरेट्स युएई जाने हुनुभएको छ ।

इसेवा मनि ट्रान्सफरको ‘मेरो डिजिटल देश’ योजनाअन्तर्गत डिजिटल रेमिट्यान्स प्रवद्र्धन गर्ने उद्देश्यले अल अन्सारी एक्सचेन्ज र इसेवा मनि ट्रान्सफरको निम्तोमा खड्का शनिबार युएई जान लाग्नुभएको हो ।

खड्काले अल खाइल मल शाखा र सेन्ट्रल मल शाखामा सहभागी सबैसँग डिजिटल रेमिट्यान्सबारेमा छलफल र नेपालीसँग अन्तरक्रिया गर्ने इसेवाले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

भिजाको नेपाल, बंगलादेश र भुटानको कन्ट्री म्यानेजरमा सब्बीर अहमद नियुक्त

काठमाडौं । भिजा भुक्तानीमा विश्वव्यापी अग्रणी संस्थाले, सब्बीर अहमदलाई नेपाल, बंगलादेश र भुटानका लागि कन्ट्री …

प्रतिकृया दिनुहॊस

This will auto close after