रविका समर्थकले कैलालीमा जलाए कान्तिपुर दैनिक (तस्बिरहरू)

काठमाडौँ । कैलालीको घोडाघोडी नगरपालिकास्थित सुखड बजारका कान्तिपुर राष्ट्रिय दैनिक जलाइएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेका समर्थकहरू कान्तिपुर पत्रिकाका जलाएका हुन् ।

उनीहरूले नयाँ शक्तिलाई उदाउन नदिने प्रपञ्च भएको भन्दै उनीहरूले पत्रिका जलाएका छन् । रविविरुद्ध समाचार लेख्दै आएको उनीहरूको आरोप छ ।

उनी नागरिकता काण्डमा दोषी ठहर भएर गृहमन्त्रीबाट घर फर्किएका थिए । त्यसपछि उनले त्यहीँ झोकमा आफ्नो भडास पोखेको बताइन्छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री