गाडी चलाउँदै गर्दा नेता घनश्याम भुसाल बेहोस, अस्पताल भर्ना

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका नेता घनश्याम भुसाल बेहोस भएपछि उनलाई अस्पताल भर्ना गरिएको छ ।

आफैँले गाडी चलाएर पार्टी कार्यालय जाँदै गरेको अवस्थामा बानेश्वर पुगेपछि नेता भुसाल बेहोस भएका थिए ।

उनलाई सिभिल अवस्पतालमा भर्ना गरिएको र अवस्था सामान्य रहेको बताइएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री