गाडी चलाउँदै गर्दा नेता घनश्याम भुसाल बेहोस, अस्पताल भर्ना

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका नेता घनश्याम भुसाल बेहोस भएपछि उनलाई अस्पताल भर्ना गरिएको छ ।

आफैँले गाडी चलाएर पार्टी कार्यालय जाँदै गरेको अवस्थामा बानेश्वर पुगेपछि नेता भुसाल बेहोस भएका थिए ।

उनलाई सिभिल अवस्पतालमा भर्ना गरिएको र अवस्था सामान्य रहेको बताइएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

आजको पञ्चाङ्ग   वि.सं. असोज ०१, २०८१ । ई.सं. 17 Sep, 2024 । शक संवत् १९४६ …

प्रतिकृया दिनुहॊस