सिद्धार्थ बैंक र ओम हस्पिटलबीच सम्झौता

काठमाडौं। सिद्धार्थ बैंक र ओम हस्पिटल एण्ड रिसर्च सेन्टर, चाबहिलबीच स्वास्थ्य सेवा छुट सम्बन्धि सम्झौता भएको छ । उक्त  सम्झौतापत्रमा सिद्धार्थका तर्फबाट पेमेन्ट सलुसन्सका प्रमुख सुरेसराज मर्हजन र ओमका तर्फबाट प्रबन्ध निर्देशक बाबुकाजी कार्कीले हस्ताक्षर गरे ।सम्झौताअनुसार बैंकका कर्मचारी तथा कर्मचारीका परिवार, सिद्धार्थ क्रेडिट कार्डवाहक तथा कार्डवाहकका परिवार र बैंकका सम्पूर्ण ग्राहकले अस्पतालमा विभिन्न स्वास्थ्य सेवा लिंदा छुट प्राप्त गर्न सक्ने छन् ।

यसअन्तर्गत बैंकका ग्राहकहरुले डेविट कार्ड, प्रिपेड कार्ड र सिद्धार्थ क्रेडिट कार्डमार्फत भुक्तानी गर्दा विशेष छुट उपभोग गर्न सक्नेछन्।

 

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

“बिगेस्ट १०शैँ”मा यामाहाका ग्राहकले जिते लाखौँको नगद उपहार, १० लाख जित्ने मौका अझै बाँकी

काठमाडौँ । यसपालिको दसैँ, तिहार र छठ चाडपर्वलाई मध्यनजर गरी यामाहा नेपालले ल्याएको नयाँ ग्राहक …

प्रतिकृया दिनुहॊस

This will auto close after