रास्वपाले लियो गृह नपाए सरकारबाट बाहिरिने अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले पुनः गृह मन्त्रालय पाउनुपर्ने अडान लिने भएको छ । रास्वपाको केन्द्रीय समिति बैठकले आफूले गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने निर्णय गरेको हो ।

पार्टीको केन्द्रीय समिति बैठकले पुनः आफूले नै गृह मन्त्रालय पाउनुपर्ने रणनीति अवलम्बन गर्ने निर्णय गरेको छ । रवि लामिछानेलाई फेरि गृह मन्त्रीकै रूपमा पठाउने तयारी रहेको बताइएको छ । गृह मन्त्रालय नपाए आफूहरू सरकारबाट बाहिरिने रास्वपाको चेतावनी छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री