सुनचाँदीको भाउ बढ्यो, प्रतितोला कति पुग्यो?

काठमाडौं । मंगलबार (अाज) सुन प्रतितोला  ५८ हजार ४०० रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिनको तुलनामा यो तोलामा ३०० रुपैयाँले बढेको हो । अघिल्लो दिन (असोज ८) मा ५८ हजार १०० रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो । तेजावी सुन भने ५८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदीको मूल्य पनि प्रतितोलामा ७ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिनको तुलनामा तोलामा पाँच रुपैयाँले चाँदी महंगिएको हो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

मनकामना केबुलकार अब डिजिटल डी-कनेक्ट प्रणालीमा, असोज १ देखि पुनः सञ्चालनमा आउने

काठमाडौँ । मनकामना केबुलकार सेवा अत्याधुनिक डिजिटल डी–कनेक्ट प्रविधिमा स्तरोन्नति भएको छ । मनकामना दर्शन …

प्रतिकृया दिनुहॊस