रविले नमानेपछि सरकारको प्रवक्ताको जिम्मेवारी पौडेललाई

काठमाडौँ । गृहमन्त्री रवि लामिछानेले सरकारको प्रवक्ता बन्ने प्रस्ताव अस्वीकार गरेपछि अब अर्थमन्त्री विष्णु पौडेल प्रवक्ता बनेका छन् ।

मन्त्रिपरिषद् पूर्णरुपमा बिस्तार नहुञ्जेलका लागि मात्रै पौडेललाई प्रवक्ताको जिम्मेवारी दिइएको हो ।

अब नियुक्त हुने सञ्चार तथा सूचना प्रविधि मन्त्रीले प्रवक्ताको जिम्मेवारी पाउनेछन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री