रविले नमानेपछि सरकारको प्रवक्ताको जिम्मेवारी पौडेललाई

काठमाडौँ । गृहमन्त्री रवि लामिछानेले सरकारको प्रवक्ता बन्ने प्रस्ताव अस्वीकार गरेपछि अब अर्थमन्त्री विष्णु पौडेल प्रवक्ता बनेका छन् ।

मन्त्रिपरिषद् पूर्णरुपमा बिस्तार नहुञ्जेलका लागि मात्रै पौडेललाई प्रवक्ताको जिम्मेवारी दिइएको हो ।

अब नियुक्त हुने सञ्चार तथा सूचना प्रविधि मन्त्रीले प्रवक्ताको जिम्मेवारी पाउनेछन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बैंकिङ कसूर मुद्दाका दुई जना फरार प्रतिवादी पक्राउ

काठमाडौं । बैंकिङ कसूर मुद्दाका २ जना फरार प्रतिवादीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट …

प्रतिकृया दिनुहॊस