निर्वाचनको परिणामलाई लिएर नकारात्मक टिप्पणी नगर्न गगन थापाको आग्रह

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संसदीय दलको नेताको निर्वाचनलाई लिएर कुनै किसिमको टिकाटिप्पणी नगर्न नेता तथा कार्यकर्ताहरुलाई आग्रह गरेका छन् ।

संसदीय दलको नेताको निर्वाचनमा सभापति शेरबहादुर देउवासँग ३९ मतान्तरले पराजित भएपछि पार्टीका नेता तथा कार्यकर्ताहरुबाट अनेक किसिमका टिप्पणी हुन थालेपछि महामन्त्री थापाले यस्तो आग्रह गरेका हुन् ।

थापाले निर्वाचनको परिणामलाई लिएर विभिन्न अनुमानका भरमा विश्लेषण गर्नु र नकारात्मक टिप्पणी गर्नु उचित नहुने बताएका छन् ।

उनले भनेका छन्-

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री