काठमाडौं । बुधवार नेप्सेमा नेपाल क्रेटिड एण्ड कमर्श बैंक लिमिटेको बोनस शेयर सूचीकृत भएको छ । कम्पनीको ३७ लाख ५० हजार कित्ता बोनस शेयर सूचीकृत भएको हो ।
यो बोनस शेयर शेयरधनीको हितग्राही खातामा आएपछि खरीदबिक्री गर्न सक्नेछन् । कम्पनीले मंसिर २ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ३ दशमलव ३६६३ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।
तपाईंको प्रतिकृया




