रिलायन्स लाइफको धनगढीमा सम्मान कार्यक्रम सम्पन्न

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले धनगढीमा अभिकर्ता भेटघाट तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत निराजन कँडेल ,चिफ बिज्नेस अफिसर सूर्यप्रकाश गुप्ता ,चिफ बिज्नेस अफिसर सन्दीप कसजु, रिजनल मेनेजर ललितबहादुर साउँद तथा कम्पनीका स्थानीय प्रतिनिधिहरूको उपस्थिति थियो ।

कार्यक्रममा कम्पनीका अभिकर्ताहरू ‘रिलायन्स साथी’हरूलाई उत्कृष्ट व्यावसायिक प्रदर्शन गरिएबापत सम्मान गरिएको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपाल लघु बीमक संघ गठन, अध्यक्षमा चिरायु भण्डारी

काठमाडौं । नेपालमा सञ्चालित लघु बीमा कम्पनीहरुको छाता संघठन दर्ता भएको छ । जिल्ला प्रसासन …

प्रतिकृया दिनुहॊस