आइएमई लाइफका संस्थापकले मंसिर २० भित्र शतप्रतिशत रकम जम्मा गर्नुपर्ने (सूचनासहित)

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीका संस्थापक सेयरधनीहरुलाई सेयरबापतको शतप्रतिशत रकम जम्मा गर्ने समयावधि थप गरिएको छ । कम्पनीले मंसिर २० गतेसम्म संस्थापक सेयरधनीहरुलाई शत प्रतिशत रकम जम्मा गर्न समयावधि थप गरेको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री