आइएमई लाइफका संस्थापकले मंसिर २० भित्र शतप्रतिशत रकम जम्मा गर्नुपर्ने (सूचनासहित)

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीका संस्थापक सेयरधनीहरुलाई सेयरबापतको शतप्रतिशत रकम जम्मा गर्ने समयावधि थप गरिएको छ । कम्पनीले मंसिर २० गतेसम्म संस्थापक सेयरधनीहरुलाई शत प्रतिशत रकम जम्मा गर्न समयावधि थप गरेको हो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सूर्यज्योति र हिमालयन लाइफ इन्स्योरेन्सले व्यतित बिमालेख नवीकरणमा ३५ प्रतिशत छुट दिने

काठमाडौं । बिमालेख परिपक्व नहुँदै त्याग गर्ने बिमितको संख्या बढ्न थालेपछि धमाधम बिमा कम्पनीहरुले नविकरणमा …

प्रतिकृया दिनुहॊस