काठमाडौं । राजधानीको विभिन्न क्षेत्रमा आज केही घण्टा लोडसेडिङ हुने भएको छ । नेपाल विद्युत्त प्राधिकरणकाले बिहीबार बिहान १० बजेदेखि बेलुका पाँच बजेसम्म नयाँ बसपार्क, मित्रनगर, पवित्रनगर, दीपज्योति स्कुल क्षेत्रमा विद्युत्त आपूर्ति बन्द हुने जनाएको छ । मेलम्ची खानेपानीको पाइप बिच्छ्याउनुपर्ने भएकाले विद्युत आपुर्ति आज दिउँसो ३ बजेसम्म जारी रहने प्राधिकरणले जनाएको छ ।
तपाईंको प्रतिकृया




