काठमाडाैँ । सुर्खेत निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उपसभापति पुर्णबहादुर खड्काले फराकिलो मतान्तरले अग्रता कायम राखेका छन् ।
९ हजार ३६० मतगणना हुँदा खड्काले ५ हजार ३७० मत पाएका छन् भने एमालेका ध्रुवकुमार शाहीले ३ हजार ५०० मत ल्याए । खड्का शाहीभन्दा १ हजार ८७० मतान्तरले अगाडि छन् ।
तपाईंको प्रतिकृया




