१५ केन्द्रमा मतदान स्थगित, सुचारु गराउने प्रयास जारी

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ अन्तर्गत देशभर शान्तिपूर्ण रुपमा मतदान भइरहेको जनाएको छ ।

अपरान्ह ३ ३० बजेसम्म १५ मतदान केन्द्रमा मतदान कार्य रोकिएको आयोगले जानकारी दिएको छ । रोकिएका मतदान केन्द्रमा मतदान कार्य सुचारु गर्न प्रयास भइरहेको समेत आयोगको भनाइ छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री