काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ अन्तर्गत देशभर शान्तिपूर्ण रुपमा मतदान भइरहेको जनाएको छ ।
अपरान्ह ३ ३० बजेसम्म १५ मतदान केन्द्रमा मतदान कार्य रोकिएको आयोगले जानकारी दिएको छ । रोकिएका मतदान केन्द्रमा मतदान कार्य सुचारु गर्न प्रयास भइरहेको समेत आयोगको भनाइ छ ।
तपाईंको प्रतिकृया




