आयल निगमले माग्यो ६० जना कर्मचारी (सूचनासहित)

काठमाडौँ । नेपाल आयल निगमले स्थायी पदपूर्तिका लागि ६० पदमा दरखास्त आह्वान छ। निगमले लोकसेवाबाट परीक्षा लिनेगरी दरखास्त आह्वान गरेको हो ।

योग्य नागरिकले २१ दिनभित्र दरखास्त दिन सक्नेछन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री