सुदूरपश्चिम प्रदेशमा भूकम्प महसुस

सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ।

आइतबार बिहान ९ बजेर २६ मिनेटमा गएको चार दशमलव छ रेक्टर स्केलको उक्त भूकम्पको धक्का बैतडी, बझाङ, डोटीलगायतका जिल्लामा गरिएको हो।

भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक राजेश शर्माका अनुसार उक्त भूकम्पको धक्का बझाङको लेखगाउँ रहेको छ।

भूकम्पको क्षतिबारे कुनै जानकारी नआएको जनाइएको छ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

५५ करोडको अनलाइन जुवा खेलाएको आरोपमा युवक पक्राउ

काठमाडौँ । सट्टेबाजी गराएको आरोपमा एक जना युवक पक्राउ परेका छन् । अनलाइनमार्फत विभिन्न खेलका …

प्रतिकृया दिनुहॊस