यस्ताे छ आजकाे विनिमयदर

नेपाल राष्ट्र बैंकले आइतबारकाे विदेशी मुद्राकाे विनिमयदर सार्वजनिक गरेको छ।

सार्वजनिक विनिमयदरअनुसार आज एक अमेरिकी डलरको खरिददर १३१ रुपैयाँ ६६ पैसा तय गरेको छ भने बिक्रीदर १३२ रुपैयाँ २६ पैसा तय गरेको छ।

यस्तै, आज एक युरोपियन युरोको खरिददर १३१ रुपैयाँ रहेको छ भने बिक्रीदर १३१ रुपैयाँ ६० पैसा रहेको छ। डलर पछिल्ला समय दैनिक बढेर नयाँ रेकर्ड बनाउँदै आएको छ।

 

 

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

कृषि प्रवर्द्धन गर्न नबिल बैंक र मुक्तिनाथ कृषि कम्पनीबीच समझदारी

काठमाडौं । नबिल बैंक र मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले कृषि प्रवर्द्धन गर्न समझदारी गरेका छन् …

प्रतिकृया दिनुहॊस