अज्ञात समूहले दिदीबहिनीको अनुहारमा तेजाव छर्किए

रौतहट । अज्ञात समूहले दिदीबहिनीको अनुहारमा तेजाव छर्किएको छ । मंगलबार राति  रौतहटको चन्द्रपुर नगरपालिकामा आफनै घरमा सुतिरहेका दुवै दिदीबहिनीको अनुहारमा तेजाब फालिएको हो । अनुहारमा तेजाब परेर घाइते भएका दुवैलाई  उपचारका लागीएको काठमाडौं पठाएको प्रहरीले जनाएको छ।घटनामा संलग्नको  पहिचान भएको छैन ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री