काठमाडौं। नेपाल बैंक लिमिटेडले नारी सम्मान वचत खाता बजारमा ल्याएको छ । नेपाली महिलाहरुको महान पर्व हरितालिका ०७५ को उपलक्षमा नारीको सम्मान गर्ने तथा नारीलाई वचततर्फ उत्प्रेरित गरि उनीहरुको सुखद् भविष्य सुनिश्चित गर्ने उध्देश्यले बैंकद्वारा ल्याईएको छ।
उक्त खाताका ग्राहकले निशुल्क भिसा डेविट कार्ड, स्मार्ट बैकिङ्ग रजिष्ट्रेशन, एविविएस, डिम्याट/आस्वा खाता सेवा, लकर सेवामा धरौटी छुट, शुल्कमा २५ प्रतिशत छुट, आन्तरिक तथा वाह्य रेमिटान्स पठाउँदा ५० प्रतिशत छुट लगायतका महत्वपूर्ण सहुलियत प्राप्त गर्नेछन् ।
उक्त नारी सम्मान वचत खाता न्युनतम १० हजार रुपैयाँमा नेपाल बैंकका कुनै पनि शाखामा खोल्न सकिने छ ।
तपाईंको प्रतिकृया




