रौतहट । अज्ञात समूहले दिदीबहिनीको अनुहारमा तेजाव छर्किएको छ । मंगलबार राति रौतहटको चन्द्रपुर नगरपालिकामा आफनै घरमा सुतिरहेका दुवै दिदीबहिनीको अनुहारमा तेजाब फालिएको हो । अनुहारमा तेजाब परेर घाइते भएका दुवैलाई उपचारका लागीएको काठमाडौं पठाएको प्रहरीले जनाएको छ।घटनामा संलग्नको पहिचान भएको छैन ।
तपाईंको प्रतिकृया




