चाडपर्वमा शाओमीको मोबाइल फोनहरूमा विशेष छुट

काठमाडौं । शाओमी नेपालले चाडपर्वको अवसरमा आफ्नो मोबाइल सेटहरूमा मूल्य छुट गरेको छ । चाडपर्वको अवसर पारेर आफ्ना उपभोक्ताहरूका लागि तिहार विशेष योजना ल्याइएको कम्पनीले जनाएको छ ।

यस अफर सँगै ग्राहकहरूको चाडपर्वको माहोल अझै रोमान्चक बन्ने शाओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर अमित कुमार पंडाले बताए ।

यो अफर अन्तर्गत उपभोक्ताहरूले रेडमी नोट ११ सिरिजमा एकहजार, शाओमी १२ सिरिजमा तीन हजार र भर्खरै लन्च गरिएको पोको एम ५ मा  ५०० सम्मको कम मूल्यमा मोबाइल सेट खरिद गर्न सक्ने कम्पनीले जनाएको छ । यो अफर असोज २४ गते देखि कात्तिक १४ गते सम्म लागु हुनेछ ।xaomi tihar1665397463.JPG

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री