चितवनमा यात्रुबाहक बस दुर्घटनाः ३ जनाको मृत्यु

चितवनको  इच्छाकामना गाउँपालिका–३ चुम्लिङ्टारस्थित पृथ्वी राजमार्गमा मंगलबार बिहान यात्रुबाहक बस दुर्घटना  हुदाँ घाइते भएका सातमध्ये  तीनजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा  केन्द्रीय कार्यदल काठमाडौँमा कार्यरत प्रहरी जवान राजकुमार थारु, निजकी तीन महिनाकी छोरी र कैलालीका चालक ४० वर्षीय दिनेश रानामगरको मृत्यु भएको छ ।अन्य घाइते मध्ये   मृतक थारुकी श्रीमती गम्भीर  छिन् भने अन्य तीनजनाको अवस्था  सामान्य छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री