राष्ट्रपतिलक्षित उपराष्ट्रपतिकाे वक्तव्य- ‘संविधानको दायराभन्दा बाहिर जाने छुट छैन’

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ ले संविधानको पालन र संरक्षणको जिम्मेवारीमा रहेकाहरूलाई बाहिर जाने छुट कसैलाई नभएकाे बताएका छन् ।

बुधबार एक वक्तव्य जारी गर्दै उपराष्ट्रपति पुनले संविधानको पालन र संरक्षणको जिम्मेवारीमा रहेकाहरूलाई संविधानको दायराभन्दा बाहिर जाने छुट नभएको बताएका छन् । ‘संविधानको पालन र संरक्षणको जिम्मेवारीमा रहेकाहरुलाई संविधानको दायरा भन्दा बाहिर जाने छुट छैन,’ उनले भनेका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

त्रिभुवन विमानस्थलमा उडान पुनः सुरु, भिस्टारामा ‘सर्च’

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा केही समयका लागि अवरुद्ध भएको उडान-अवतरण प्रक्रिया पुनः सुचारु गरिएको …

प्रतिकृया दिनुहॊस