काठमाडौँ । साताकाे चाैथाे काराेबार दिन बुधबार सेयर बजार दाेहाेराे अंकले बढेकाे छ ।
यस दिन नेप्से परिसूचक ११.२२ अंकले बढेर १८४८.८२ बिन्दुमा पुगेको छ । यस दिन ७२ करोड १२ लाख ५९ हजार रुपैयाँको सेयर काराेबार भएकाे छ । यस दिन १४२ कम्पनीको सेयर मूल्य बढेकाे छ । ३८ कम्पनीको मूल्यमा गिरावट आएको छ ।
यो साता आइतबार ३३.९७ अंकले घटेको बजार मंगलबार ३८.८१ अंकले घटेर बजार १८३७.६० बिन्दुमा झरेको थियो ।
प्रतिकृया दिनुहॊस