राष्ट्रपतिलक्षित उपराष्ट्रपतिकाे वक्तव्य- ‘संविधानको दायराभन्दा बाहिर जाने छुट छैन’

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ ले संविधानको पालन र संरक्षणको जिम्मेवारीमा रहेकाहरूलाई बाहिर जाने छुट कसैलाई नभएकाे बताएका छन् ।

बुधबार एक वक्तव्य जारी गर्दै उपराष्ट्रपति पुनले संविधानको पालन र संरक्षणको जिम्मेवारीमा रहेकाहरूलाई संविधानको दायराभन्दा बाहिर जाने छुट नभएको बताएका छन् । ‘संविधानको पालन र संरक्षणको जिम्मेवारीमा रहेकाहरुलाई संविधानको दायरा भन्दा बाहिर जाने छुट छैन,’ उनले भनेका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री