युएईसँग नेपाल ७८ रनले पराजित

काठमाडौं । एसिया कप छनोट क्रिकेटमा युएईसँग नेपाल ७८ रनले पराजित भएको छ । युएईले दिएको  २ सय ५५ रनको लक्ष्य  पछ्याउँदै जबाफी ब्याटिङ गरेको नेपालले ७ बल बाँकी छदा सबै विकेटको क्षतिमा १सय ७६ रन मात्रै बनाउन सक्यो ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री