चौथो बिमस्टेक शिखर सम्मेलन सुरु

काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि  बंगालको खाडीको प्रयास (बिमस्टेक) को चौथो शिखर सम्मेलन सुरु भएको छ ।

काठमाडौंको सोल्टी होटलमा बिमस्टेक शिखर सम्मेलन सुरु भएको हो । भोलीसम्म चल्ने शिखर सम्मेलनको लागि नेपालसहित भारत, बंगलादेश, श्रीलंका, भुटान, थाइल्याण्ड र म्यानमारका सरकार तथा राष्ट्रप्रमुखहरु सम्मेलनस्थलमा पुगिसकेका छन् ।  प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मेलनको उद्घाटन  गर्ने कार्यक्रम रहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री