८ महिने शिशु घरबाटै चोरिए

महोत्तरी । जिल्लाको औरही नगरपालिका –१ बस्ने सन्तोष चौधरीको ८ महिनाकी छोरी सोनाली कुमारी अाइतबार घरबाटै चाेरिएकी हुन् ।

अपरिचित व्यक्तिले बालिकाको वुवा चिन्छु भन्दै आइतबार साँझ  केहीबेर खेलाएजस्तो गरेर फरार भएको परिवार श्रोतले बताएको छ ।

केही शंकास्पदहरुलाई पहिचान गरेर घटनाको छानविन भइरहेको  प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री